प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ पत्रुस ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ पत्रुस विषयवस्तु

      • ख्रिष्टजस्तै परमेश्‍वरको इच्छा पूरा गर्न जीवन बिताओ (१-६)

      • सबै कुराको अन्त नजिक आइपुगेको छ (७-११)

      • ख्रिष्टियनको रूपमा दुःख भोग्ने (१२-१९)

१ पत्रुस ४:१

फुटनोट

  • *

    वा “अठोट; सङ्‌कल्प।”

मार्जिनल रेफरेन्स

  • +फिलि २:८
  • +रोमी ६:११; कल ३:५; १यु ३:६

१ पत्रुस ४:२

मार्जिनल रेफरेन्स

  • +२को ५:१५
  • +गला २:२०; एफि ५:१७

१ पत्रुस ४:३

फुटनोट

  • *

    वा “छाडा आचरण।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +ति ३:३
  • +रोमी १३:१३; १को ५:११; गला ५:१९, २१; एफि ४:१७-१९

१ पत्रुस ४:४

मार्जिनल रेफरेन्स

  • +१प ३:१६

१ पत्रुस ४:५

मार्जिनल रेफरेन्स

  • +प्रे १०:४२; १७:३१; २ति ४:१; प्रका २०:१२

१ पत्रुस ४:६

मार्जिनल रेफरेन्स

  • +एफि २:१

१ पत्रुस ४:७

फुटनोट

  • *

    वा “सचेत; जागा।”

मार्जिनल रेफरेन्स

  • +रोमी १२:३; १ति ३:२; ति २:६
  • +कल ४:२

१ पत्रुस ४:८

मार्जिनल रेफरेन्स

  • +कल ३:१४
  • +हित १०:१२; १७:९; १को १३:४, ७

१ पत्रुस ४:९

मार्जिनल रेफरेन्स

  • +२को ९:७; हिब्रू १३:२

१ पत्रुस ४:१०

मार्जिनल रेफरेन्स

  • +रोमी १२:६-८

१ पत्रुस ४:११

मार्जिनल रेफरेन्स

  • +यसै १२:२; एफि ३:२०
  • +१को १०:३१

१ पत्रुस ४:१२

मार्जिनल रेफरेन्स

  • +१प ५:९

१ पत्रुस ४:१३

मार्जिनल रेफरेन्स

  • +प्रे ५:४१; रोमी ८:१७; २को ४:१०; २ति ३:१२; या १:२
  • +१प १:७

१ पत्रुस ४:१४

फुटनोट

  • *

    वा “अपमान।”

मार्जिनल रेफरेन्स

  • +या १:१२; ५:११

१ पत्रुस ४:१५

मार्जिनल रेफरेन्स

  • +१ति ५:१३; १प २:२०

१ पत्रुस ४:१६

मार्जिनल रेफरेन्स

  • +कल १:२४; हिब्रू १२:२

१ पत्रुस ४:१७

मार्जिनल रेफरेन्स

  • +हिब्रू ३:६
  • +१को ११:३२
  • +२थि १:७, ८

१ पत्रुस ४:१८

मार्जिनल रेफरेन्स

  • +हित ११:३१; मत्ति ७:१३, १४

१ पत्रुस ४:१९

मार्जिनल रेफरेन्स

  • +२ति १:१२

अरू

१ पत्रु. ४:१फिलि २:८
१ पत्रु. ४:१रोमी ६:११; कल ३:५; १यु ३:६
१ पत्रु. ४:२२को ५:१५
१ पत्रु. ४:२गला २:२०; एफि ५:१७
१ पत्रु. ४:३ति ३:३
१ पत्रु. ४:३रोमी १३:१३; १को ५:११; गला ५:१९, २१; एफि ४:१७-१९
१ पत्रु. ४:४१प ३:१६
१ पत्रु. ४:५प्रे १०:४२; १७:३१; २ति ४:१; प्रका २०:१२
१ पत्रु. ४:६एफि २:१
१ पत्रु. ४:७रोमी १२:३; १ति ३:२; ति २:६
१ पत्रु. ४:७कल ४:२
१ पत्रु. ४:८कल ३:१४
१ पत्रु. ४:८हित १०:१२; १७:९; १को १३:४, ७
१ पत्रु. ४:९२को ९:७; हिब्रू १३:२
१ पत्रु. ४:१०रोमी १२:६-८
१ पत्रु. ४:११यसै १२:२; एफि ३:२०
१ पत्रु. ४:१११को १०:३१
१ पत्रु. ४:१२१प ५:९
१ पत्रु. ४:१३प्रे ५:४१; रोमी ८:१७; २को ४:१०; २ति ३:१२; या १:२
१ पत्रु. ४:१३१प १:७
१ पत्रु. ४:१४या १:१२; ५:११
१ पत्रु. ४:१५१ति ५:१३; १प २:२०
१ पत्रु. ४:१६कल १:२४; हिब्रू १२:२
१ पत्रु. ४:१७हिब्रू ३:६
१ पत्रु. ४:१७१को ११:३२
१ पत्रु. ४:१७२थि १:७, ८
१ पत्रु. ४:१८हित ११:३१; मत्ति ७:१३, १४
१ पत्रु. ४:१९२ति १:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ पत्रुस ४:१-१९

पहिलो पत्रुस

४ मानिसको रूपमा हुनुहुँदा ख्रिष्टले दुःख भोग्नुभएको हुनाले+ तिमीहरूले पनि उहाँको जस्तै मानसिक झुकाव* विकास गर किनकि जसले मानिसको रूपमा दुःख भोगेको हुन्छ, उसले पाप गर्न छोडेको हुन्छ+ २ ताकि उसले आफ्नो मानव जीवनको बाँकी समय मानिसहरूको अभिलाषा पूरा गर्न होइन+ तर परमेश्‍वरको इच्छा पूरा गर्न बिताउन सकोस्‌।+ ३ किनकि निर्लज्ज आचरण,* अनियन्त्रित कामवासना, अचाक्ली मद्यपान, भोजको अनियन्त्रित मोजमस्ती, मद्यपानको होडबाजी र घृणित मूर्तिपूजामा लागेर तिमीहरूले संसारका मानिसहरूको इच्छा पूरा गर्न+ जे-जति समय बितायौ, त्यो नै यथेष्ट छ।+ ४ तिमीहरूले तिनीहरूसित यस्तो दुराचारको मार्गमा हिँड्‌न छोडिदिएको हुनाले तिनीहरू चकित भएका छन्‌, त्यसैले तिमीहरूको विषयमा दुर्वचन बोल्छन्‌।+ ५ तर यी मानिसहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई+ लेखा दिनेछन्‌। ६ वास्तवमा मरेकाहरूलाई पनि यसैका लागि सुसमाचार घोषणा गरियो+ ताकि सबै मानिसलाई जस्तै तिनीहरूलाई पनि बाहिरी रूप हेरेर न्याय गरिएको भए तापनि परमेश्‍वरको नजरमा भने तिनीहरू उहाँको पवित्र शक्‍तिको निर्देशनअनुसार जिउन सकून्‌।

७ तर सबै कुराको अन्त नजिक आइपुगेको छ। त्यसैले सुझबुझ चलाओ+ र प्रार्थना गर्ने विषयमा सजग* भइरहो।+ ८ सबैभन्दा महत्त्वपूर्ण कुरा, आपसमा प्रगाढ प्रेम गर+ किनकि प्रेमले असङ्‌ख्य पापहरू ढाक्छ।+ ९ गनगन नगरी एकअर्काको अतिथि-सत्कार गर।+ १० तिमीहरू हरेकले परमेश्‍वरबाट वरदान पाएका छौ। त्यसैले विभिन्‍न तरिकामा प्रकट भएको परमेश्‍वरको असीम अनुग्रहको असल भण्डारेको रूपमा त्यो वरदान एकअर्काको सेवा गर्नमा चलाओ।+ ११ यदि कोही बोल्छ भने उसले परमेश्‍वरबाट आएको वचन बोलोस्‌ अनि यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने बलमा भर पर्दै सेवा गरोस्‌+ ताकि येसु ख्रिष्टद्वारा सबै कुरामा परमेश्‍वरको महिमा होस्‌।+ महिमा र पराक्रम सदासर्वदा उहाँकै हुन्‌। आमिन।

१२ हे प्रियहरू हो, परीक्षाको जुन आगो तिमीहरूमाथि आइपरेको छ, आफूमाथि कुनै अनौठो घटना आइलागेजस्तो गरी यसमा अचम्म नमान।+ १३ बरु यस हदसम्म ख्रिष्टका दुःखहरूमा साझेदार हुन पाएकोमा रमाओ।+ त्यसो गऱ्‍यौ भने उहाँको महिमा प्रकट हुँदा तिमीहरू रमाउन र अत्यन्तै खुसी हुन सक्नेछौ।+ १४ ख्रिष्टको नामको खातिर तिमीहरूको बदनाम* भइरहेको छ भने तिमीहरू आनन्दित हौ+ किनकि परमेश्‍वरको पवित्र शक्‍ति र त्यसको महिमा तिमीहरूमाथि छ।

१५ तर तिमीहरू कसैले पनि हत्यारा, चोर, कुकर्मी वा अरूको निजी मामिलामा हात हाल्ने मानिसको रूपमा दुःख भोग्नु नपरोस्‌।+ १६ तर यदि कसैले ख्रिष्टियन भएको कारण दुःख भोग्छ भने उसले सरम नमानोस्‌+ तर ख्रिष्टियनको रूपमा जीवन बिताएर परमेश्‍वरको महिमा गरिरहोस्‌। १७ किनकि न्याय गर्न तोकिएको समय आइपुगेको छ र न्याय गर्ने काम परमेश्‍वरको घरानाबाटै सुरु हुनेछ।+ अब यदि यसको सुरुवात हामीबाटै हुन्छ+ भने परमेश्‍वरको सुसमाचारप्रति आज्ञाकारी नहुनेहरूको हालत के होला?+ १८ “यदि धर्मी मानिसको त बल्लतल्ल उद्धार हुन्छ भने भक्‍तिहीन र पापी मानिसको हालत झन्‌ के होला?”+ १९ त्यसकारण परमेश्‍वरको इच्छाअनुसार चलेको हुनाले ज-जसले दुःख भोगिरहेका छन्‌, तिनीहरूले असल काम गर्दै आफूलाई विश्‍वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिरहून्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने