दानिएल २:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २ राजा नबुकद्नेजरले आफ्नो शासनको दोस्रो वर्षमा सपनाहरू देखे। ती सपनाहरूले गर्दा तिनलाई साह्रै छटपटी भयो+ र तिनी निदाउनै सकेनन्।
२ राजा नबुकद्नेजरले आफ्नो शासनको दोस्रो वर्षमा सपनाहरू देखे। ती सपनाहरूले गर्दा तिनलाई साह्रै छटपटी भयो+ र तिनी निदाउनै सकेनन्।