प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४१:२२-२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “अनि फेरि मैले अर्को सपना देखेँ। एउटा डाँठमा अन्‍नका सात वटा भरिला र लहलहाउँदा बाला लागेका थिए।+ २३ त्यसपछि मैले फोस्रा सात वटा बाला लागेको देखेँ। ती बाला पूर्वबाट चल्ने तातो बतासले गर्दा खङ्‌ग्रङ्‌गै सुकेका थिए। २४ अनि सुकेका बालाले ती सात वटा लहलहाउँदा बालालाई निले। यी सपनाहरू मैले जादुगरहरूलाई+ बताएँ तर कसैले त्यसको अर्थ खोलिदिन सकेन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने