प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनीहरूले यस्तो जवाफ दिए: “हामीले एउटा सपना देख्यौँ तर त्यसको अर्थ खोलिदिने कोही भएन।” तब युसुफले भने: “सपनाको अर्थ खोलिदिने त परमेश्‍वर नै हुनुहुन्छ नि, होइन र?+ कस्तो सपना देख्नुभयो, कृपया मलाई बताउनुहोस्‌।”

  • दानिएल २:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ हे मेरा पुर्खाहरूका परमेश्‍वर! म तपाईँलाई धन्यवाद चढाउँछु, तपाईँको प्रशंसा गर्छु

      किनकि तपाईँले मलाई बुद्धि र शक्‍ति दिनुभएको छ।

      अनि हामीले तपाईँसित मागेको कुरा अहिले मलाई प्रकट गरिदिनुभएको छ;

      राजाले जान्‍न चाहेको कुरा तपाईँले हामीलाई बताइदिनुभएको छ।”+

  • दानिएल २:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तर स्वर्गमा एक जना परमेश्‍वर हुनुहुन्छ, जो रहस्य खोल्नुहुने परमेश्‍वर हुनुहुन्छ।+ उहाँले अन्तको दिनमा के हुनेछ भनेर राजा नबुकद्‌नेजरलाई प्रकट गर्नुभएको छ। ओछ्यानमा ढल्किरहँदा हजुरले देख्नुभएको सपना र हजुरले देख्नुभएका दर्शनहरू यी नै हुन्‌:

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने