प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४१:४८, ४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ तिनले सात वर्षसम्म मिश्रभरिको अनाज बटुले र सहर-सहरका गोदाममा जम्मा गरे। तिनी प्रत्येक सहरमा त्यसको वरिपरिबाट अन्‍न बटुलेर भण्डार गर्थे। ४९ युसुफले समुद्रका बालुवासरि प्रशस्त अन्‍न जम्मा गरिरहे। जम्मा गरेको अन्‍न यति धेरै भयो कि त्यसको लेखाजोखा राख्नै गाह्रो भयो। त्यसैले तिनीहरूले त्यसको हिसाब राख्नै छोडिदिए।

  • प्रेषित ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तब मिश्रमा खानेकुरा* पाइन्छ भनेर याकुबले सुने अनि हाम्रा पुर्खाहरूलाई पहिलो चोटि त्यहाँ पठाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने