- 
	                        
            
            उत्पत्ति ४५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
११ तपाईँ अनि तपाईँको परिवारलाई चाहिने अन्न म दिनेछु नत्र त तपाईँसित भएका सबै थोक सिद्धिनेछन् र तपाईँहरू सबै भोकभोकै पर्नुहुनेछ। किनभने अनिकाल अझै पाँच वर्षसम्म चल्नेछ।”’+
 
 - 
                                        
 
- 
	                        
            
            उत्पत्ति ४७:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३ अनिकाल चर्कँदै गएकोले खानेकुरा पाइनै छोड्यो। मिश्र र कनानलाई पनि अनिकालले गाँज्यो र सबैतिर हाहाकार मच्चियो।+
 
 - 
                                        
 
- 
	                        
            
            उत्पत्ति ४७:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१९ हजुर हुँदाहुँदै हामी मर्ने भयौँ। हाम्रो जमिन बाँझो रहने भयो। बरु हामी र हाम्रो जग्गाजमिन किन्नुहोस् र हामीलाई खानेकुरा दिनुहोस्। हामी फारोको दास हुनेछौँ अनि हाम्रो जग्गाजमिन पनि फारोकै हुनेछ। हामीलाई बिउ दिनुहोस्। हाम्रो जमिन बाँझो नरहोस् र हामी मर्न नपरोस्।”
 
 -