उत्पत्ति २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यसपछि मानिसले भने: “यिनी मेरै हाडको हाड, मासुको मासु हुन्। यिनी नरबाट बनाइएकी हुन्,+ त्यसैले यिनलाई नारी भनिनेछ।” यसैया ४५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ मैले नै पृथ्वी सृष्टि गरेँ+ र मानिस बनाएँ।+मैले आफ्नै हातले आकाशलाई फैलाएँ।+आकाशका सबै ताराले* मेरो आदेश मान्छन्।”+ मत्ति १९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँले जवाफ दिनुभयो: “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो+
२३ त्यसपछि मानिसले भने: “यिनी मेरै हाडको हाड, मासुको मासु हुन्। यिनी नरबाट बनाइएकी हुन्,+ त्यसैले यिनलाई नारी भनिनेछ।”
१२ मैले नै पृथ्वी सृष्टि गरेँ+ र मानिस बनाएँ।+मैले आफ्नै हातले आकाशलाई फैलाएँ।+आकाशका सबै ताराले* मेरो आदेश मान्छन्।”+
४ उहाँले जवाफ दिनुभयो: “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो+