-
उत्पत्ति ४५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तपाईँ अनि तपाईँको परिवारलाई चाहिने अन्न म दिनेछु नत्र त तपाईँसित भएका सबै थोक सिद्धिनेछन् र तपाईँहरू सबै भोकभोकै पर्नुहुनेछ। किनभने अनिकाल अझै पाँच वर्षसम्म चल्नेछ।”’+
-
-
उत्पत्ति ४७:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तब तिनीहरूले युसुफकहाँ आफ्ना वस्तुभाउ ल्याउन थाले। युसुफले तिनीहरूका घोडा, गधा, गाईगोरु अनि भेडाबाख्रा लिएर खानेकुरा दिए। त्यस वर्षभरि तिनले त्यसै गरे।
-