उत्पत्ति ४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ आदमले फेरि आफ्नी पत्नीसित सम्बन्ध राखे र उनले एउटा छोरो जन्माइन्। उनले उसको नाम सेत*+ राखिन् र यसो भनिन्: “कयिनले हाबिललाई माऱ्यो,+ त्यसैले परमेश्वरले मलाई हाबिलको सट्टा अर्को सन्तान दिनुभयो।”
२५ आदमले फेरि आफ्नी पत्नीसित सम्बन्ध राखे र उनले एउटा छोरो जन्माइन्। उनले उसको नाम सेत*+ राखिन् र यसो भनिन्: “कयिनले हाबिललाई माऱ्यो,+ त्यसैले परमेश्वरले मलाई हाबिलको सट्टा अर्को सन्तान दिनुभयो।”