उत्पत्ति ४:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ सेतको पनि छोरा जन्मियो। तिनले उसको नाम एनोस+ राखे। त्यही समयदेखि मानिसहरूले यहोवा परमेश्वरको नाम पुकार्न थाले।* लुका ३:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ मानिसहरूलाई सिकाउन थाल्दा येसु+ लगभग ३० वर्षको हुनुहुन्थ्यो।+ मानिसहरूले ठानेझैँउहाँ युसुफका+ छोरा हुनुहुन्थ्यो,जो हेलिका छोरा थिए, लुका ३:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ जो एनोसका+ छोरा थिए,जो सेतका+ छोरा थिए,जो आदमका+ छोरा थिए,जो परमेश्वरका छोरा थिए।
२६ सेतको पनि छोरा जन्मियो। तिनले उसको नाम एनोस+ राखे। त्यही समयदेखि मानिसहरूले यहोवा परमेश्वरको नाम पुकार्न थाले।*
२३ मानिसहरूलाई सिकाउन थाल्दा येसु+ लगभग ३० वर्षको हुनुहुन्थ्यो।+ मानिसहरूले ठानेझैँउहाँ युसुफका+ छोरा हुनुहुन्थ्यो,जो हेलिका छोरा थिए, लुका ३:३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ जो एनोसका+ छोरा थिए,जो सेतका+ छोरा थिए,जो आदमका+ छोरा थिए,जो परमेश्वरका छोरा थिए।