हितोपदेश ८:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ जब उहाँले समुद्रको सीमा तोक्नुभयो, जब उहाँले समुद्रको पानीलाई सीमा नतोड्न आदेश दिनुभयो,+ जब उहाँले पृथ्वीको जग बसाल्नुभयो,*
२९ जब उहाँले समुद्रको सीमा तोक्नुभयो, जब उहाँले समुद्रको पानीलाई सीमा नतोड्न आदेश दिनुभयो,+ जब उहाँले पृथ्वीको जग बसाल्नुभयो,*