-
उत्पत्ति ४४:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ म, हजुरको दासले कान्छो भाइको जिम्मा लिएर बुबालाई यसो भनेको थिएँ, ‘यदि मैले उसलाई तपाईँकहाँ फर्काएर ल्याउन सकिनँ भने म जीवनभर तपाईँसामु दोषी ठहरिनेछु।’+
-