-
उत्पत्ति ४७:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तब युसुफले मानिसहरूलाई भने: “हेर, मैले आज तिमीहरू र तिमीहरूको जग्गाजमिन फारोको निम्ति किनेको छु। अब बिउ लैजाओ र खेती गर।
-
-
भजन १०५:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ उहाँले तिनीहरूभन्दा अघि एक जना मानिस पठाउनुभयो,
युसुफलाई पठाउनुभयो, जसलाई दास हुनको लागि बेचिएको थियो।+
-