उत्पत्ति २१:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ त्यसैले तिनले त्यस ठाउँको नाम बेर्सेबा*+ राखे किनभने त्यहीँ नै दुवैले कसम खाएका थिए।