उत्पत्ति २९:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ त्यसपछि तिनी फेरि गर्भवती भइन् र छोरा जन्माइन्। तिनले उसको नाम लेवि* राखिन्।+ तिनले यसो भनिन्: “अब त मेरो पति मसँग नजिक हुनुहुनेछ किनभने मैले उहाँको लागि तीन जना छोरा जन्माइसकेँ।”
३४ त्यसपछि तिनी फेरि गर्भवती भइन् र छोरा जन्माइन्। तिनले उसको नाम लेवि* राखिन्।+ तिनले यसो भनिन्: “अब त मेरो पति मसँग नजिक हुनुहुनेछ किनभने मैले उहाँको लागि तीन जना छोरा जन्माइसकेँ।”