-
गन्ती २६:३८-४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ बिन्यामिनका छोराहरू+ तिनीहरूबाट निस्केका घरानाअनुसार यी नै थिए: बेलाबाट+ बेलीहरूको घराना; अस्बेलबाट अस्बेलीहरूको घराना; अहिरामबाट अहिरामीहरूको घराना; ३९ सेपुपामबाट सेपुपामीहरूको घराना; हुपामबाट हुपामीहरूको घराना। ४० बेलाका छोराहरूको नाम अर्द र नामान थियो।+ अर्दबाट अर्दीहरूको घराना र नामानबाट नामानीहरूको घराना निस्क्यो।
-