उत्पत्ति ३०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अनि राहेलले भनिन्: “मैले भएभरको बल लगाएर दिदीसित कुस्ती लडेँ र अन्तमा मैले पनि जितेँ।” त्यसैले तिनले छोराको नाम नप्तालि* राखिन्।+
८ अनि राहेलले भनिन्: “मैले भएभरको बल लगाएर दिदीसित कुस्ती लडेँ र अन्तमा मैले पनि जितेँ।” त्यसैले तिनले छोराको नाम नप्तालि* राखिन्।+