प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३०:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ अनि त्यही दिन लाबानले धर्के र थोप्ले बोकाहरू अनि टाटेपाटे र थोप्ले बाख्रीहरू अलग पारे। तिनले सेतो रङ्‌गको सानो थोप्लो भएकाहरूलाई समेत अलग पारे। तिनले गाढा खैरो रङ्‌गका पट्ठो थुमाहरूलाई पनि छुट्ट्याए। त्यसपछि तिनले ती सबै आफ्ना छोराहरूको जिम्मा लगाए। ३६ त्यसपछि लाबानले आफ्नो बगाललाई त्यहाँबाट हिँडेर तीन दिन लाग्ने ठाउँमा पठाए। अनि याकुबले लाबानको बाँकी बगाल चराउन थाले।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने