प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४५:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तब फारोले युसुफलाई बोलाएर भने: “तिम्रा दाजुभाइलाई भन, ‘आ-आफ्नो जनावरमा मालसामान लादेर कनान फर्कनुहोस्‌। १८ त्यसपछि आफ्नो बुबा अनि पूरै परिवारलाई लिएर यहाँ आउनुहोस्‌। म तपाईँहरूलाई मिश्रका राम्राराम्रा थोक दिनेछु र तपाईँहरूले मिश्रको सबैभन्दा असल उब्जनी खानुहुनेछ।’+

  • उत्पत्ति ४७:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ इस्राएलका सन्तान मिश्रको गोसेनमै बस्न थाले।+ त्यहाँ उनीहरू फल्दै-फुल्दै गए र उनीहरूको निकै वृद्धि भयो।+ उनीहरू सबै त्यहीँ बसोबास गर्न थाले।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने