उत्पत्ति ४३:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ तिनीहरूले युसुफको लागि, ती दाजुभाइको लागि र त्यहाँ भएका अरू मिश्रीहरूको लागि छुट्टाछुट्टै टेबुलमा खाना राखे। किनभने मिश्रीहरू हिब्रूहरूसँग खाना खान घिन मान्थे।+
३२ तिनीहरूले युसुफको लागि, ती दाजुभाइको लागि र त्यहाँ भएका अरू मिश्रीहरूको लागि छुट्टाछुट्टै टेबुलमा खाना राखे। किनभने मिश्रीहरू हिब्रूहरूसँग खाना खान घिन मान्थे।+