प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २०:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यस दिन बिन्यामिनीहरूको विभिन्‍न सहरबाट तरबार भिरेका २६ हजार सिपाही जम्मा भए अनि गिबाहका बासिन्दाहरूमध्येबाट ७०० निपुण योद्धा पनि आए। १६ त्यस सेनामा देब्रे हात चल्ने ७०० निपुण योद्धा थिए। तिनीहरू सबै घुयेँत्रो चलाउन सिपालु थिए र तिनीहरूको निसाना अचुक थियो।*

  • १ समुएल ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “भोलि यही समयतिर म तिमीकहाँ बिन्यामिनको+ इलाकाबाट एक जना मानिस पठाउनेछु। तिमीले उसलाई अभिषेक गरेर मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाउनू।+ तिनले मेरा प्रजालाई पलिस्तियालीहरूको हातबाट बचाउनेछन्‌। मैले मेरा प्रजाहरूको दुःख देखेको छु अनि तिनीहरूको चीत्कार सुनेको छु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने