प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ६:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ सबै जीवजन्तुलाई जोगाउन तिमीले तिनीहरूको भाले र पोथी गरी एक-एक जोडी+ जहाजमा लैजानू।+ २० जीवित रहनका लागि जातजातका उड्‌ने जीवहरूका, जातजातका घरपालुवा जनावरका र जातजातका घस्रने जीवजन्तुका भाले र पोथी गरी एक-एक जोडी तिमीसँग जहाजमा जानेछन्‌।+

  • हिब्रू ११:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ विश्‍वासैले गर्दा नुहले+ आफूले नदेखेका कुराहरूबारे परमेश्‍वरबाट चेतावनी पाएपछि+ उहाँको डर राखे अनि आफ्नो परिवारलाई बचाउन जहाज निर्माण गरे।+ यही विश्‍वासद्वारा तिनले संसारलाई दोषी ठहराए+ अनि तिनको विश्‍वासले गर्दा तिनलाई धर्मी ठहराइयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने