प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यहोवा परमेश्‍वरले पृथ्वीमा मानिसहरू असाध्यै दुष्ट भएको र तिनीहरूले हरबखत खराब कुरा मात्र सोचिरहेको देख्नुभयो।+

  • उपदेशक ७:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० किनकि सधैँ असल काम गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस पृथ्वीमा कोही छैन।+

  • मत्ति १५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ जस्तै, दुष्ट विचार हृदयबाटै निस्कन्छ: हत्या, व्यभिचार,* अवैध यौनसम्बन्ध,* चोरी, झूटा साक्षी अनि ईश्‍वरनिन्दा।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने