उत्पत्ति ९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पृथ्वीका सबै जीवजन्तु, आकाशका सबै चराचुरुङ्गी, समुद्रका सबै माछा र जमिनमा चलहल गर्ने सबै जनावरले तिमीहरूको डर मान्नेछन्। मैले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिएको छु।*+
२ पृथ्वीका सबै जीवजन्तु, आकाशका सबै चराचुरुङ्गी, समुद्रका सबै माछा र जमिनमा चलहल गर्ने सबै जनावरले तिमीहरूको डर मान्नेछन्। मैले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिएको छु।*+