-
उत्पत्ति २७:२९, ३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ मानिसहरूले तिम्रो सेवा गरून् र जातिजातिका मानिसहरू तिमीसामु झुकून्। तिम्रा सबै दाजुभाइ तिम्रो अधीनमा होऊन्, तिम्रा साक्खै दाजुभाइले समेत तिमीलाई दण्डवत् गरून्।+ जसले तिमीलाई सराप्छ, उसलाई सराप लागोस् र जसले तिमीलाई आशिष् दिन्छ, उसले आशिष् पाओस्।”+
३० इसहाकले याकुबलाई आशिष् दिएपछि याकुब त्यहाँबाट निस्केका मात्र के थिए, तिनका दाइ एसाव सिकार गरेर आइपुगे।+
-