प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २८:१६-१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तब याकुब निद्राबाट झल्याँस्स ब्युँझे र तिनले भने: “ओहो! यस ठाउँमा यहोवा परमेश्‍वर हुनुहुँदो रहेछ र मलाई यो कुरा थाहै थिएन।” १७ तिनी डराए र यसो भने: “यो साधारण ठाउँ होइन, पवित्र ठाउँ हो! यो परमेश्‍वरकै घर हुनुपर्छ+ अनि स्वर्ग जाने ढोका पनि यहीँ रहेछ!”+ १८ तब याकुब बिहान सबेरै उठे र आफूले सिरानी बनाएको ढुङ्‌गा ठड्‌याएर त्यसमाथि तेल खन्याए।+ १९ तिनले त्यस ठाउँको नाम बेथेल* राखे। पहिला त्यस सहरको नाम लुज थियो।+

  • उत्पत्ति ३१:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ म बेथेलको साँचो परमेश्‍वर हुँ,+ जहाँ तिमीले ढुङ्‌गा ठड्‌याएर त्यसमाथि तेल खन्याएका* थियौ र भाकल गरेका थियौ।+ अब उठ, यहाँबाट जाऊ। आफू जन्मेको ठाउँमा फर्क।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने