-
उत्पत्ति २६:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ कनानमा फेरि अनिकाल पऱ्यो। यसअघि अब्राहामको समयमा पहिलो पटक अनिकाल परेको थियो।+ त्यसैले इसहाक गेरारमा पलिस्तियालीहरूका राजा अबिमेलेककहाँ गए। २ यहोवा परमेश्वर इसहाककहाँ प्रकट हुनुभयो र भन्नुभयो: “मिश्रतिर नझर। मैले भनेकै ठाउँमा बस।
-