प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ११:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ अब्रामले विवाह गरे अनि नाहोरले पनि विवाह गरे। अब्रामकी पत्नीको नाम साराई+ थियो अनि नाहोरकी पत्नीको नाम मिल्काह+ थियो। मिल्काह हारानकी छोरी थिइन्‌। हारानकी अर्की छोरी पनि थिइन्‌। तिनको नाम यिस्काह थियो।

  • उत्पत्ति १७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो: “अबदेखि तिमीले आफ्नी पत्नीलाई साराई*+ भनेर नबोलाउनू किनभने तिनको नाम सारा* हुनेछ।

  • उत्पत्ति २३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ कनानको+ किर्यथ-अर्बा+ अर्थात्‌ हेब्रोनमा+ साराको मृत्यु भयो। आफ्नी पत्नी साराको मृत्यु हुँदा अब्राहाम असाध्यै रोए अनि तिनले शोक मनाए।

  • उत्पत्ति २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि अब्राहामले मम्रेनजिकैको मक्पेलाको ओडारलाई आफ्नी पत्नी साराको चिहान बनाए। यो ठाउँ कनानको हेब्रोनमा पर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने