उत्पत्ति २४:३४, ३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ तिनले भने: “म अब्राहामको नोकर हुँ।+ ३५ यहोवा परमेश्वरले मेरा मालिकलाई प्रशस्तै आशिष् दिनुभएको छ। उहाँले मेरा मालिकलाई थुप्रै भेडा, गाईवस्तु, सुनचाँदी, नोकरचाकर अनि उँट र गधाहरू दिएर एकदमै धनी बनाउनुभएको छ।+
३४ तिनले भने: “म अब्राहामको नोकर हुँ।+ ३५ यहोवा परमेश्वरले मेरा मालिकलाई प्रशस्तै आशिष् दिनुभएको छ। उहाँले मेरा मालिकलाई थुप्रै भेडा, गाईवस्तु, सुनचाँदी, नोकरचाकर अनि उँट र गधाहरू दिएर एकदमै धनी बनाउनुभएको छ।+