उत्पत्ति २३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ कनानको+ किर्यथ-अर्बा+ अर्थात् हेब्रोनमा+ साराको मृत्यु भयो। आफ्नी पत्नी साराको मृत्यु हुँदा अब्राहाम असाध्यै रोए अनि तिनले शोक मनाए।
२ कनानको+ किर्यथ-अर्बा+ अर्थात् हेब्रोनमा+ साराको मृत्यु भयो। आफ्नी पत्नी साराको मृत्यु हुँदा अब्राहाम असाध्यै रोए अनि तिनले शोक मनाए।