उत्पत्ति १७:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अबदेखि तिम्रो नाम अब्राम* होइन तर अब्राहाम* हुनेछ किनकि म तिमीलाई थुप्रै जातिका पुर्खा बनाउनेछु। ६ तिम्रा सन्तान बढ्दै जानेछन् अनि थुप्रै जाति बन्नेछन्। तिम्रै सन्तानबाट थुप्रै राजा आउनेछन्।+
५ अबदेखि तिम्रो नाम अब्राम* होइन तर अब्राहाम* हुनेछ किनकि म तिमीलाई थुप्रै जातिका पुर्खा बनाउनेछु। ६ तिम्रा सन्तान बढ्दै जानेछन् अनि थुप्रै जाति बन्नेछन्। तिम्रै सन्तानबाट थुप्रै राजा आउनेछन्।+