-
उत्पत्ति २१:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तर परमेश्वरले अब्राहामलाई भन्नुभयो: “त्यो ठिटो र तिम्री दासीबारे साराले भनेको कुरामा नमीठो नमान। साराको कुरा सुन किनकि तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।+
-