३१ तेरह आफ्नो छोरा अब्राम, बुहारी साराई र हारानपट्टिका आफ्ना नाति लुतलाई+ लिएर कल्दियालीहरूको सहर उरबाट निस्के र कनानतर्फ+ लागे। तिनीहरू हारान+ पुगेपछि त्यहीँ बसोबास गर्न थाले।
७ तपाईँ नै साँचो परमेश्वर यहोवा हुनुहुन्छ। तपाईँले अब्रामलाई रोज्नुभयो+ र तिनलाई कल्दियालीहरूको सहर उरबाट बाहिर ल्याउनुभयो।+ अनि तिनलाई अब्राहाम भन्ने नाम दिनुभयो।+