२६ यहोवा परमेश्वरले इस्राएलीहरूको सामनेबाट धपाइदिनुभएको एमोरीहरूजस्तै आहाब घिनलाग्दा मूर्तिहरूको* पछि लागेका छन्।+ यसरी तिनले सबैभन्दा घृणित काम गरेका छन्।’”
११ “यहुदाका राजा मनस्सेले यी सबै घृणित काम गरेका छन्; तिनले अघिअघिका+ सबै एमोरीले+ भन्दा दुष्ट कामहरू गरेका छन् अनि घिनलाग्दा मूर्तिहरू * बनाएर यहुदालाई पाप गर्न लगाएका छन्।