यहोसु १७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ यहोसुले तिनीहरूलाई भने: “यदि तिमीहरू सङ्ख्यामा त्यति धेरै छौ र तिमीहरूलाई एप्रैमको पहाडी इलाकामा+ ठाउँ पुगेन भने जाऊ अनि परिज्जी+ र रेफाईहरूको+ जङ्गल फाँडेर त्यहीँ बसोबास गर।”
१५ यहोसुले तिनीहरूलाई भने: “यदि तिमीहरू सङ्ख्यामा त्यति धेरै छौ र तिमीहरूलाई एप्रैमको पहाडी इलाकामा+ ठाउँ पुगेन भने जाऊ अनि परिज्जी+ र रेफाईहरूको+ जङ्गल फाँडेर त्यहीँ बसोबास गर।”