उत्पत्ति ७:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ जमिनमा भएका जीवनको सास हुनेजति सबै मरे।+ यसैया ४२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोवा साँचो परमेश्वर हुनुहुन्छ; आकाश बनाउने पनि उहाँ नै हुनुहुन्छ।उहाँ आकाशलाई फैलाउनुहुने महान् परमेश्वर हुनुहुन्छ।+उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो।+उहाँले नै पृथ्वीका मानिसहरूलाई जीवन दिनुभयोर त्यसमा हिँडडुल गर्नेहरूलाई सास दिनुभयो।+उहाँ यसो भन्नुहुन्छ: प्रेषित १७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ न त मानिसहरूको हातले चढाएको कुनै सेवा उहाँलाई चाहिन्छ+ किनकि उहाँले नै सबै मानिसलाई जीवन, सास+ अनि सबै थोक दिनुहुन्छ।
५ यहोवा साँचो परमेश्वर हुनुहुन्छ; आकाश बनाउने पनि उहाँ नै हुनुहुन्छ।उहाँ आकाशलाई फैलाउनुहुने महान् परमेश्वर हुनुहुन्छ।+उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो।+उहाँले नै पृथ्वीका मानिसहरूलाई जीवन दिनुभयोर त्यसमा हिँडडुल गर्नेहरूलाई सास दिनुभयो।+उहाँ यसो भन्नुहुन्छ:
२५ न त मानिसहरूको हातले चढाएको कुनै सेवा उहाँलाई चाहिन्छ+ किनकि उहाँले नै सबै मानिसलाई जीवन, सास+ अनि सबै थोक दिनुहुन्छ।