उत्पत्ति १८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसैले साराले मनमनै हाँस्दै सोचिन्: “म बूढी भइसकेँ अनि मेरा प्रभुको उमेर पनि ढल्किसक्यो। के मैले साँच्चै सन्तानको सुख पाउन सकूँला र?”+
१२ त्यसैले साराले मनमनै हाँस्दै सोचिन्: “म बूढी भइसकेँ अनि मेरा प्रभुको उमेर पनि ढल्किसक्यो। के मैले साँच्चै सन्तानको सुख पाउन सकूँला र?”+