यसैया ४५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ज्योति र अन्धकार, दुवै बनाउने मै हुँ।+शान्ति गराउने+ र विपत्ति ल्याउने पनि मै हुँ।+यी सबै कुरा गर्ने म यहोवा नै हुँ। २ कोरिन्थी ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ किनकि यसो भन्नुहुने परमेश्वर नै हुनुहुन्छ: “अन्धकारबाट ज्योति चम्कोस्।”+ अनि ख्रिष्टको मुहारद्वारा परमेश्वरको गौरवशाली ज्ञान तिनीहरूमाथि चम्काउन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ।+
७ ज्योति र अन्धकार, दुवै बनाउने मै हुँ।+शान्ति गराउने+ र विपत्ति ल्याउने पनि मै हुँ।+यी सबै कुरा गर्ने म यहोवा नै हुँ।
६ किनकि यसो भन्नुहुने परमेश्वर नै हुनुहुन्छ: “अन्धकारबाट ज्योति चम्कोस्।”+ अनि ख्रिष्टको मुहारद्वारा परमेश्वरको गौरवशाली ज्ञान तिनीहरूमाथि चम्काउन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ।+