-
उत्पत्ति १६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ पछि यहोवा परमेश्वरका दूतले हागारलाई निर्जनभूमिको कुवानेर भेट्टाए। त्यो कुवा सुर+ जाने बाटोमा पर्थ्यो।
-
-
न्यायकर्ता १३:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तब मानोहले ती मानिस यहोवा परमेश्वरका स्वर्गदूत रहेछन् भनेर थाह पाए। त्यसपछि यहोवा परमेश्वरका स्वर्गदूत मानोह र तिनकी पत्नीकहाँ फेरि देखा परेनन्।+
-