-
उत्पत्ति १९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि लुतले यस्तो बिन्ती गरे: “हे मेरा प्रभु, आफ्नो दासको घरमा पाल्नुहोस् र आज राती यहीँ बास बस्नुहोस्; हामी तपाईँहरूका गोडा धोइदिन्छौँ। अनि भोलि बिहानै आफ्नो बाटो लाग्नुहोला।” तर उनीहरूले भने: “होइन, हामी यहीँ चोकमा रात काट्छौँ।”
-
-
उत्पत्ति २४:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ ती मानिस लाबानको घरमा गए; तिनले* उँटहरूको भारी उतारे अनि उँटहरूलाई पराल र दाना दिए। लाबानले तिनलाई र तिनीसँग आएका अरू मानिसलाई गोडा धुन पानी पनि दिए।
-