प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ११:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तब मानिसहरूले सहर अनि धरहरा बनाउन थालेको यहोवा परमेश्‍वरले नियालेर हेर्नुभयो।*

  • प्रस्थान ३:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+ ८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्‍याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+

  • भजन १४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ तर बुद्धिमान्‌* कोही छ कि, यहोवालाई खोज्ने कोही छ कि भनेर

      यहोवा स्वर्गबाट मानिसहरूलाई हेर्नुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने