उत्पत्ति १८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तिनले अलि परतिर तीन जना लोग्नेमान्छे उभिरहेका देखे।+ तिनी ढोकाबाट दगुरेर उनीहरूलाई भेट्न गए अनि भुईँमा घोप्टो परेर उनीहरूलाई ढोगे। उत्पत्ति १८:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसपछि दुई जना लोग्नेमान्छे सदोमतिर ओर्ले तर यहोवा परमेश्वर+ भने अब्राहामसित रहनुभयो।
२ तिनले अलि परतिर तीन जना लोग्नेमान्छे उभिरहेका देखे।+ तिनी ढोकाबाट दगुरेर उनीहरूलाई भेट्न गए अनि भुईँमा घोप्टो परेर उनीहरूलाई ढोगे।