-
न्यायकर्ता १९:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तब त्यस घरका मालिकले बाहिर निस्केर भने: “मेरा मित्रहरू हो, बिन्ती छ, यस्तो दुष्ट काम नगर्नुहोस्! तिनी मेरा पाहुना हुन्। कृपया यस्तो घिनलाग्दो काम नगर्नुहोस्। २४ मेरो एउटी कुमारी छोरी छे अनि त्यस मानिसकी उपपत्नी पनि यहीँ छिन्। म उनीहरूलाई बाहिर ल्याउँछु अनि यदि तपाईँहरूलाई केही गर्नै पर्ने हो भने उनीहरूसितै गर्नुहोस्।+ तर यस मानिससित भने यस्तो घिनलाग्दो काम नगर्नुहोस्।”
-