उत्पत्ति १९:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० जोअरमा+ बस्न डर लागेकोले पछि लुत आफ्ना दुई छोरीसँगै त्यहाँबाट मास्तिर लागे र पहाडी इलाकामा बसे।+ तिनी आफ्ना दुई छोरीसँगै गुफामा बस्न थाले। भजन ६८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० साँचो परमेश्वर हामीलाई छुटकारा दिनुहुने परमेश्वर हुनुहुन्छ;+ब्रह्माण्डका मालिक यहोवाले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।+
३० जोअरमा+ बस्न डर लागेकोले पछि लुत आफ्ना दुई छोरीसँगै त्यहाँबाट मास्तिर लागे र पहाडी इलाकामा बसे।+ तिनी आफ्ना दुई छोरीसँगै गुफामा बस्न थाले।
२० साँचो परमेश्वर हामीलाई छुटकारा दिनुहुने परमेश्वर हुनुहुन्छ;+ब्रह्माण्डका मालिक यहोवाले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।+