-
व्यवस्था २९:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ उहाँले गन्धक, नुन र आगो बर्साएर पूरै देशलाई नाश गर्नुहुनेछ। त्यहाँको जमिन खनजोत गर्नै नमिल्ने हुनेछ र त्यहाँ घाँससमेत उम्रनेछैन। पूरै देश सदोम र गमोरा अनि अदमाह र जेबोयिमजस्तै हुनेछ,+ जसमाथि यहोवा परमेश्वरले आफ्नो क्रोध दन्काएर तिनीहरूलाई नाश गर्नुभएको थियो।
-
-
लुका १७:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ तर जुन दिन लुत सदोमबाट निस्के, त्यही दिन आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नाश गऱ्यो।+
-