१८ त्यही दिन यहोवा परमेश्वरले अब्रामसँग एउटा करार गर्नुभयो।+ उहाँले यसो भन्नुभयो: “म यो भूमि तिम्रा सन्तानलाई दिनेछु।+ मिश्रको नदीदेखि महानदी युफ्रेटिससम्म:+
२४ तिमीहरू जहाँ-जहाँ आफ्नो पाइला राख्छौ, त्यो ठाउँ तिमीहरूको हुनेछ।+ तिमीहरूको इलाका निर्जनभूमिदेखि लेबनानसम्म अनि युफ्रेटिस नदीदेखि पश्चिमको समुद्रसम्म* हुनेछ।+