उत्पत्ति १२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ फारोका* भारदारहरूले पनि उनलाई देखे र फारोको अगाडि उनको रूपको बखान गरे। त्यसैले साराईलाई फारोको महलमा हाजिर गराइयो।
१५ फारोका* भारदारहरूले पनि उनलाई देखे र फारोको अगाडि उनको रूपको बखान गरे। त्यसैले साराईलाई फारोको महलमा हाजिर गराइयो।