उत्पत्ति ११:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ अब्रामले विवाह गरे अनि नाहोरले पनि विवाह गरे। अब्रामकी पत्नीको नाम साराई+ थियो अनि नाहोरकी पत्नीको नाम मिल्काह+ थियो। मिल्काह हारानकी छोरी थिइन्। हारानकी अर्की छोरी पनि थिइन्। तिनको नाम यिस्काह थियो।
२९ अब्रामले विवाह गरे अनि नाहोरले पनि विवाह गरे। अब्रामकी पत्नीको नाम साराई+ थियो अनि नाहोरकी पत्नीको नाम मिल्काह+ थियो। मिल्काह हारानकी छोरी थिइन्। हारानकी अर्की छोरी पनि थिइन्। तिनको नाम यिस्काह थियो।