उत्पत्ति १२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवा परमेश्वरले अब्रामलाई भन्नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+
१२ यहोवा परमेश्वरले अब्रामलाई भन्नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+