-
उत्पत्ति १६:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ अब्राम हागारकहाँ गए र तिनी गर्भवती भइन्। तर आफू गर्भवती भएको कुरा थाह पाएपछि हागारले आफ्नी मालिक्नीलाई हेप्न थालिन्।
-
-
उत्पत्ति १६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ पछि हागारले छोरा जन्माइन् अनि अब्रामले तिनको नाम इस्माएल राखे।+
-